SUBSCRIBE TO LOKSEWA NEPAL OFFICIAL BLOG FOR DAILY UPDATES AND NEWS

Wednesday, November 27, 2019

Wednesday, July 24, 2019

सात प्रदेशको प्रदेश प्रमुखहरुको नाम याद राख्ने सुत्र

सुत्र :: गोरी अनुकि बाउको दुमो 
गो  =गोविन्द सुब्बा
रि   =रत्नेश्वर लाल कायस्थ
अनु =अनुराधा कोइराला
बा   =बाबुराम कुँवर 
उ    =उमाकान्त झा
दु    =दुर्गा खनाल
मो   =मोहनराज मल्ल 


Tuesday, July 23, 2019

स्थानीय तह ४ को लोकसेवा आयोगले २०७६ मा सोदेको प्रश्न र उत्तरहरु

स्थानीय तह ५ को लोकसेवा आयोगले २०७६ मा सोदेको प्रश्न र उत्तरहरु


No photo description available.
No photo description available.
No photo description available.
No photo description available.
No photo description available.
No photo description available.
थप जानकरीको लागि यहाँ क्लिक गर्नुहोस र subscribe गर्नुहोस

स्थानीय तह ५ को लोकसेवा आयोगले २०७६ मा सोदेको प्रश्न र उत्तरहरु

No photo description available.
No photo description available.
No photo description available.
No photo description available.
No photo description available.
No photo description available.
थप जानकारीको लागि यहाँ क्लिक गरि subcribe गर्नुहोस

सात प्रदेशका मन्त्रिहरुको नाम याद राख्ने सजिलो तरीका

सात प्रदेशका मन्त्रिहरुको नाम याद राख्ने सजिलो सुत्र

सुत्र :: शेरेको लाडो पृथ्वी संको मन्त्रि 

प्रदेश १ शेरधन राइ 
प्रदेश २ लालबाबु राउत 
प्रदेश ३ डोरमणी पौडेल 
प्रदेश ४ पृथ्वी सुब्बा 
प्रदेश ५ संखर पोख्रेल 
प्रदेश ६ महेन्द्र बहादुर शाही 
प्रदेश ७ त्रिलोचन भट्ट

यस्तै सूत्रहरुको लागि यहा क्लिक गर्नुहोस र च्यानल लाइ subscribe गर्नुहोस 

Thursday, May 9, 2019

E-SATHI: Social Platform of Nepal || Earn Money Using E-SATHI in Nepal

Before informing you about the way of Earning using E-SATHI, let me say something about it.


E-SATHI is a social platform of Nepal which is established by some youngsters of Nepal. It's a social networking platform having an aim to connect Nepal and the whole world at a single place. It's same like other networking platform but a little bit different from them. You can just create an account and connect with your friends and family. You can also just get logged in using your LinkedIn profile and Twitter. 

Check Out My Video (Nepali Language)


How it is different from Facebook?


As we all are familiar with the largest social networking platform Facebook, I don't need to tell more about Facebook. But let me tell you something different about E-SATHI.

  • You are not allowed to share affiliate links in your post.
  • You can earn money while using e-sathi.
  • You can get rewarded for inviting your friends.
  • You can post articles.
  • It's a Social Platform From Nepal.
  • You are not allowed to spam your post.
  • You can direct message to the moderator of the site.
  • You are getting full support and help from the moderator.
  • You can get logged in using other social networking platform.(LinkedIn and Twitter)
  • Your information isn't sold and is safe.
  • You can find out many other things while using it.

Join Here: E-SATHI.com

Check Out The Rules of E-sathi Here: E-SATHI Rules

Ways To Earn Money From E-SATHI

  • Creating A new Posts- 10 points
  • Liking on any post- 1 point
  • Commenting on any post- 5 points
  • Inviting Your Friends To Join E-SATHI
  • Joining E-SATHI
100 points= Npr.1 

Payment Methods:
✓Skrill
✓Esewa
✓Paypal
✓E-Khalti

Sunday, April 28, 2019

2076 साल खरिदार लाई सोधिएका GK र IQ प्रश्नोत्तरहरु उतर

खरिदारको प्रश्न पत्र र iQ GK सावधान गर्ने तरिकाको नोट सहित Download गर्नुहोस 
Download Link Click Here

१) दिगो बिकासका १७ वटा लक्ष्य मध्य ५ औ लक्ष्य कुन हो??
Gender equally (लैङ्गिक समान्ता )
२) कुन रक्त समुहको ब्यक्तिलाई बिस्वब्यापी रक्तदाता भनिन्छ ??
O Group
३) जलवायु परिवर्तनको प्रभाव कम गर्नको लागि बिस्वको ध्यानाकर्षण गर्न पानी मुनि मन्त्रीपरिषदको बैठक गर्ने रास्त कुन हो ??
माल्दिभ्स

नासुमा सोदिएको प्रस्न उतरको लागि यहाँ क्लिक गर्नुहोस
४) क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो रास्टिय निकुञ्ज कुन हो ??
मकालु-बरुण, १५०० बर्ग किमि (दिइएका मध्ये

५) नेपालमा हाल कायम रहेका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउपालिका को संख्या तलका मध्य कुन ?
६, ११, २७६, ४६०
६) तलका समूहको  जोडा मिलाई सहि कोड छान्नुहोस ??
a) क्षेत्री 
१६.६
b) मगर 
७.१२
c) थारु
६.५६
d) मुसलमान =४.४
७) कर्नर किक भन्ने शब्द कुन खेलमा प्रयोग हुन्छ ??
फुटबल
८) माल्दिभ्सको राजधानी कुन हो ??
माले
९) गौतम बुद्धको जन्म कहिले भएको थियो ??
इशापुर्व ५६३
१०) नेपालको पहिलो दैनिक पत्रीका कुन हो ??
आवाज
११) प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात कहिले भयो ??
बि.सं. २०७५ फागुन १ गते
१२) जोडा मिलाउनुहोस ??
a) पृथ्वीसुब्बा गुरुङ=
गण्डकी प्रदेश 
b) शेरधन राई =प्रदेश नं १ 
c) डोरमणी पौडेल=प्रदेश नं ३
d) त्रिलोचन भट्ट=
सुदुरपश्चिम प्रदेश

१३) जोडा मिलाउनुहोस?

a) कल्छुमान ताल=गोरखा
b) दामोदर कुण्ड=मुस्ताङ
c) जगदीशपुर ताल=कपिलवस्तु
d) इन्द्रसरोवर =मकवानपुर
१४) स्थानिय तह भन्नाले के बुझिन्छ ?
गाउपालिका, नगरपालिका र जिल्ला सभा (गान्जी)
१५) गणतन्त्र भारतका प्रथम प्रधानमन्त्री को हुन ? 
जवाहरलाल नेहरु
१६) चिन र भारत दुबै देशलाई छुने नेपालका कुन कुन जिल्लाहरु हुन ??
दार्चुला र ताप्लेजुङ (दाता )
१७) स्लेटका लागि प्रसिद्व ठाउँ कुन हो ??
बन्दिपुर
१८) क्षेत्रफलका आधारमा सानो बाट ठूलो महासागरहरु क्रमशः कुन सहि हो ??
सुमेरु, कुमेरु, हिन्द, आन्ध्र, प्रशान्त
१९) बिस्वको सबैभन्दा लामो हिमनदी कुन हो ??
लाम्वार्ट हिमनदी (अन्टार्कटिका)
२०) हरेक एक डिग्री देशान्तरमा कति समय फरक हुन्छ ??
४ मिनेट

अधिकृतको परिक्षामा सोदिएको प्रस्न र उत्तरहरुको लागि यहाँ क्लिक गर्नुहोस
२१) 
इन्द्रजात्राको चलन कसले चलाएका हुन ??

जयप्रकाश मल्ल
२२) जोडा मिलाउनुहोस??
a) मकैको खेति=
कृष्णलाल अधिकारी
b) सेतो बाघ=डायमण्ड शमशेर
c) चपाइएका अनुहार=दौलतविक्रम बिष्ट
d) २०कन्या = माधवप्रसाद घिमिरे
२३) जैविक विविधतामा सबैभन्दा धनी राष्ट कुन हो ??
इन्डोनेसिया
२४) मातृकाप्रसाद कोइराला कति पटक नेपालका प्रधानमन्त्री भएका थिए ??
२ पटक
(२००८ देखि २००९ र २०१० देखि २०११)
२५) नेपाली भाषाको उद्गम स्थल कुन ठाउँ हो ??
सिंजा उपत्यका
२६) संयुक्त राष्ट्र संघको सुरक्षा परिषदका स्थायी सदस्य रास्टहरु कुन कुन हुन ??
अमेरिका, रुस, चीन ,बेलायत र फान्स (सुत्र R
ussian Face)
२७) तल दिइएका बिकल्पमध्य तापको सबैभन्दा कमजोर सुचालक कुन हो ??
लिड
२८) रास्टिय जनगणना २०६८ अनुसार नेपालमा बोलिने भाषालाई बढ्दो क्रममा राख्दा कुन अप्सन सहि छ ??
मगर, नेवार, तामाङ, थारु
२९) संयुक्त राष्टसंघिय विश्व पर्यटन संगठनको प्रधान कार्यालय कहाँ रहेको छ ??
स्पेनको मेड्रीड
३०) सन २०१८ मा भएको २१ औ बिस्वकप फुटबल कुन देशले जितेको थियो ??
फ्रान्स
३१) G2G अवधारणा के संग सम्बन्धित छ ??
बैदेशिक रोजगारी
३२) बिदेशी र नेपालिको संयुक्त पुजि लगानि गरि संचालन गरिएको पहिलो बैंक कुन हो ??
नेपाल अरब बैंक लिमिटेड

३३) जोडा मिलाउनुहोस??a) मारुनी नाच=गुरुङ,मगर,तामाङ,कुमाल ...b) कौरा नाच=मगर c) धान नाच=लिम्बुd) सोरठी नाच=गुरूङ र मगर ३४) राणाकालिन दर्ज्यानी चिन्हलाई ठूलो बाट सानोको क्रममा मिलाउनुहोस ?मीरसुब्बा, सुब्बा,नायव सुब्बा र डिठ्ठा३५) बिहानीको तारा भनेर कुन ग्रहलाई चिनिन्छ ??बुध

लोकसेवा आयोग तयारीको लागि उपयोगी भिडियो प्राप्त गर्न लोकसेवा नेपालको च्यानल लाइ SUBSCRIBE गर्नुहोस यहा क्लिक गरि 


Friday, April 12, 2019

Download All TOPIK Listening MP3 Audio Files || Hansol,Usuhan,Hello Eps

यस पोस्टमा  मैले कोरिया भाषा परिक्षा तयारी गरिरहनु भएको साथिहरुको लागि अडियोहरु खोजि पोस्ट गरेको छु , यी अडियो हान्सोल,उसुहन,हेल्लो इपीस त्यस्तै गरि पदम लिंदेनको प्राक्टिस बुक लिनुभएको छ भने पनि यो लिसनिङ् Download गरि अभ्यास गर्न सक्नुहुन्छ  Donwload गर्नको लागि तलको Click Here मा क्लिक गर्नुहोस  त्यसमा क्लिक गरेपछी Get Link मा क्लिक गर्नुहोस अब तलको फोटोको जस्तै देखिने छ एरोले देखाइएको Download लिंकमा क्लिक गरेपछि Download हुनेछ
01_Listening(001-024)_Hansol.mp3  Click Here

02_Listening(025-060)_Hansol.mp3 Click Here

03_Listening(061-075)_Hansol.mp3 Click Here

04_Listening(076-090)_Hansol.mp3 Click Here

05_Listening(091-100)_Hansol.mp3 Click Here

06_Listening(101-110)_Hansol.mp3 Click Here

07_Listening(111-120)_Hansol.mp3 Click Here

08_Listening(121-160)_Hansol.mp3 Click Here

09_Listening(160 A01-A80)_Hansol.mp3 Click Here 

10_Listening(161-170)_Hansol.mp3 Click Here

11_Listening(171-180)_Hansol.mp3 Click Here

12_Listening(181-190)_Hansol.mp3 Click Here

13_Listening(191-200)_Hansol.mp3 Click Here

14_Listening(201-210)_Hansol.mp3 Click Here

15_Listening(211-220)_Hansol.mp3 Click Here

16_Listening(221-230)_Hansol.mp3 Click Here

17_Listening(231-240)_Hansol.mp3 Click Here

18_Listening(241-250)_Hansol.mp3 Click Here

19_Listening(251-260)_Hansol.mp3 Click Here

20_Listening(261-270)_Hansol.mp3 Click Here

21_Listening(271-280)_Hansol.mp3 Click Here

22_Listening(281-290)_Hansol.mp3 Click Here

23_Listening(291-300)_Hansol.mp3 Click Here

24_Listening(301-310)_Hansol.mp3 Click Here

25_Listening(311-320)_Hansol.mp3 Click Here

26_Listening(321-330)_Hansol.mp3 Click Here 

27_Listening(331-340)_Hansol.mp3 Click Here
  • कोरिया भाषा परीक्षाको PDF किताब निसुल्क Download गर्न यहाँ क्लिक गर्नुहोस 
  • फेस बुक बाट कोरिया भाषा तयारी गर्न यहाँ क्लिक गर्नुहोस 



अन्य बाकि Listening प्राप्त गर्न र कोरिया भाषा परिक्षा सम्बन्धि महत्वपूर्ण सूचना र भिडियो सामग्री प्राप्त गर्नको लागि तलको Subscribe लेखिएकोमा क्लिक गरि SUBSCRIBE गर्नुहोस

Thursday, April 4, 2019

कोरिया भाषा परीक्षाको PDF किताब निसुल्क Download गर्नुहोस

कोरिया भाषापरीक्षाको कोरियन नेपालि PDF बुक DOWNLOAD गर्नको लागि यहाँ क्लिक गर्नुहोस
अब एउटा साइट खुल्ने छ माथिको जस्तै Get Link भनेकोमा क्लिक गर्नुहोस  अब तलको जस्तै गूगल ड्राइभ खुल्नेछ एरो ले देखेको आइकोंनमा क्लिक गर्न साथा download हुनेछ

पुरानो कोर्सको pdf प्राप्त गर्न यहाँ क्लिक गर्नुहोस