SUBSCRIBE TO LOKSEWA NEPAL OFFICIAL BLOG FOR DAILY UPDATES AND NEWS

Tuesday, December 25, 2018

२०७५ पुस ११ को गोरखापत्र सामाग्री - बस्तुगत प्रश्नोत्तर

SUBSCRIBE TO LOKSEWA NEPAL OFFICIAL BLOG FOR DAILY UPDATES AND NEWS



नेपाललाई १० हजार भन्दा बढी श्रमिक कोटा, १० औं कोरियन भाषाको आवेदन चैतमा

नेपाललाई १० हजार बढी कोटा

इपेस सम्बन्धित महत्वपूर्ण नोटिस प्राप्त गर्न हाम्रो च्यानललाइ Subscribe गर्नुहोस
१० औं कोरियन भाषाको आवेदन चैतमा
काठमाडौं-कोरिया-रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१९ का लागि नेपालले १० हजारभन्दा बढी कामदार कोटा पाउने भएको छ । कोरिया सरकारले आफ्नो देशमा आवश्यक पर्ने विदेशी जनशक्तिको संख्या निर्धारण गरेसँगै नेपालले यो संख्यामा कोटा पाउने बताइएको छ । कामदार छनोटका लागि फागुनको दोस्रो हप्ता १० औं भाषा परीक्षा आवेदन आह्वान हुने भएको छ । कोरियाले नेपाली कामदारको कार्यक्षमता उत्कृष्ट रहेको जनाउँदै थप कामदार छनोटका लागि फागुनमा भाषा परीक्षाको सूचना आह्वान गरी जेठको अन्तिम र असार पहिलो हप्ता भाषा परीक्षा गर्ने योजना बनाएको छ ।
वैदेशिक रोजगार विभाग ईपिएस शाखाले विगत वर्षको उत्तीर्ण संख्याका आधारमा आगामी वर्षका लागि नेपालले अनुमानित १० हजार कोटा पाउने जनाएको छ । नेपालमा ईपीएस प्रणाली लागू भएको एक दशकमा यो वर्ष नै सबैभन्दा बढी नेपाली कोरिया प्रवेश गरेका छन् । सन् २०१८ सकिन एक हप्ता बाँकी रहँदासम्म ८ हजार ५ सय ११ नेपाली श्रमिक कोरिया पुगिसकेका छन् । शाखाका निर्देशक कृष्णप्रसाद खनालले कोरियाका रोजगारदाताले नेपाली कामदार माग गर्ने संख्या बढाएको जनाउँदै नेपालले पाउने कोटा यो वर्ष पनि बढ्ने बताए । ईपीएस शाखा नेपालले कोरियामा नेपाली कामदारको माग उच्च रहेका कारण सन् २०१९ मा १६ देशमध्ये नेपालबाट सबैभन्दा धेरै कामदारको माग गर्ने जनाएको छ । कोरियको श्रम बजारमा नेपाली कामदार मेहेनती, इमानदार र अन्य देशभन्दा कम संख्यामा अवैध रहेका कारण कोरियाली पक्ष नेपाली कामदारप्रति सकारात्मक छन् ।
शाखाले सन २०१९ को भाषा परक्षिाको आवेदन भने चैतको अन्तिम हप्ता आह्वान गर्ने योजना रहेको जनाएको छ । शाखाका सूचना अधिकृत शोभाकर भण्डारीले १० औं भाषा परीक्षा आवेदनको सूचना फागनुमा गर्ने र चैतभित्र आवेदन गरिसक्नुपर्ने गरी समयतालिका मिलाइने बताए । उनले चैतको अन्तिम सातासम्म अनलाइनमार्पmत लिएको आवेदनअनुसार जेठको अन्तिम वा असारको पहिलो हप्ता परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको बताए । माघको पहिलो हप्ता कोरियाली पक्षसँग छलफल गरी आवेदन आह्वानको सूचना र परीक्षा मिती निर्धारण गरिने शाखाले जनाएको छ । अघिल्लो वर्ष माघ ३ गते नेपाल र कोरियाली पक्षबीच भाषा परीक्षा गर्ने सम्बन्धमा छलफल भई परीक्षा मिति तय भएको थियो । “एसईई परीक्षा सकिएर कक्षा ११ को नयाँ भर्ना नहँुदै कोरीयाली भाषा परीक्षा गर्नेगरी तयारी भइरहेको छ,” अधिकृत भण्डारीले भने, “परीक्षा केन्द्र तयारीका लागि कक्षा ११ को नयाँ भर्ना हुनुअघि नै भाषा परीक्षा गरिसक्नुपर्छ ।”
जनवरी दोस्रो साता भाषा परीक्षा तयारीका लागि कोरियाबाट सूचना आउने शाखाले जनाएको छ । अघिल्लो वर्ष ८२ हजार २ सय ६४ परीक्षार्थीले कोरियाली भाषा परीक्षाको आवेदन दिएका थिए । यो वर्ष पनि उत्तीर्ण हुने युवाको संख्या बढ्ने भएपछि भाषा परीक्षामा सहभागी हुने युवाको संख्या १ लाख पुग्ने अनुमान शाखाको छ ।

गोपाल संग्रौला-निकुञ्ज तिवारीकोरियाले ५६ हजार विदेशी कामदार ल्याउने

कोरियाको रोजगार तथा श्रम मन्त्रालयले सन् २०१९ का लागि ५६ हजार कोटा निर्धारण गरेको छ । जसमध्य ४३ हजार जना नयाँ कामदार र १३ हजार कोरिया आइ पुनः प्रवेश गर्नेका लागि छुट्याइएको छ । आप्रवासी मजदुर कार्यान्वयन समितिले हालै उक्त निर्णय गरेको हो । यो आप्रवासी कामदार कोटा ईपीएस लागू भएका १६ मुलुकका लागि हो । साना तथा मझौला घरेलु उद्योगमा आवश्यक अदक्ष कामदार आपूर्ति गर्न सरकारले तय गरिएको कोटामध्ये ६० प्रतिशत उत्पादनमूलक क्षेत्रमा र ४० प्रतिशत कृषि तथा पशुपालन, माछापालन, निर्माण र सेवाका लगि तोकिएको छ । उत्पादनमूलक क्षेत्रमा जनवरी, अप्रिल, जुलाई र अक्टोवरसम्ममा २८ हजार ८ सय ८० जना आप्रवासी कामदार ल्याइनेछ । यस्तै, कृषि तथा पशुपालन क्षेत्रमा जनवरी, अप्रिल र अक्टोबरमा ५ हजार ४ सय ५० कामदारका दरले १६ हजार ३ सय ५० जना ल्याइनेछ ।
नेपालीका लागि उप्पादनमुलक र कृषि क्षेत्रमात्र हो । निर्माण, मत्स्यपालन र सेवा क्षेत्रमा नेपालीलाई अनुमति छैन । सन् २०१७ को एक तथ्यांकअनुसार कोरियामा आप्रवासीको संख्या २१ लाख ८० हजार ४ सय ९८ छ । जसमध्य नेपालीहरू ३६ हजार ६ सय २७ जना कोरियामा कार्यरत छन् ।

इपेस सम्बन्धित महत्वपूर्ण नोटिस प्राप्त गर्न हाम्रो च्यानललाइ Subscribe गर्नुहोस
स्रोत कारोवार दैनिक 

Monday, December 24, 2018

मुलुककै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक हुन इच्छुक महानुभावहरुका लागि सुवर्ण अवसर

मुलुककै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक हुन इच्छुक महानुभावहरुका लागि सुवर्ण अवसर ।

पूर्ण विवण हेर्नका लागि तलाको वेबसाइटमा रहेको गोरखापत्र इपेपरको पेज नं. ९ मा जानुहोस् ।

यस्तै यस्तै अन्य धेरै ताजा ताजा सूचना प्राप्त गर्न लाइ र हामीलाई सपोर्ट गर्न हाम्रो च्यानललाइ subscribe गरिदिनुहोस

Friday, December 21, 2018

खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने सम्बन्धी सूचना || Rastriya Beema Sansthan Open Job Vacancy

लोकसेवा आयोग तयारीको लागि आइक्यु र जिके याद गर्ने सजिलो सुत्र प्राप्त गर्न साथै महत्वपूर्ण जानकारीहरुको लागि हाम्रो च्यानललाइ subscribe गर्न नभुल्नुहोस 





Rastriya Beema Sasthan Vacancy 2075 has distributed opportunity see for the post of partner administrator sixth dimension and associate second fourth dimension presents on be satisfied through open rivalry

Rastriya Beema Sansthan Open Job Vacancy

Rastriya Beema Sansthan is an administrative possessed association shaped under choice of Government of Nepal, separate extra security organization. Rastriya Beema Company Limited is an administration possessed open constrained organization (RBCL) framed under choice of Government of Nepal, separate general protection business of Rastrya Beema Sansthan(RBS) by preparing interior assets of Nepal. Rastriya Beema Company reports opening (distributed on 21 Decembert, 2018) .

Examination Type:

Composed and Interview; Computer Practical Test for a few positions. The examination will be led by Lok Sewa Aayog.Date. Test date of composed examination and examination focuses will be advised later.

Tuesday, December 18, 2018

निस्लुक कोरिया भाषा तयारी गर्नको लागि नेपालीमा ट्रान्स्लेट गरिएको कोरिया भाषा पाठ्यपुस्तक PDF अहिलेनै Download गर्नुहोस

के तपाई इपीएस भाषा परिक्षा पास  गरेर कोरिया जान चाहनुहुन्छ ??तपाइको लागि निसुक्ल कोरिया भाषा तयारी गर्नको लागि भाषा पाठ्यपुस्तक PDF नेपालीमा ट्रांस्लेट गरिएको बुझ्न सजिलो र ल्यापटप र मोबाइलमा राखेर सजिलोसँग लाइन गएको बेला र आफूसित बुक नभएको बेलामा नि मोबाइल ल्यापटप बाट पडन मिलनको साथै  आवस्यकता अनुसार प्रिन्ट गरेर समेत अध्याय गर्न मिल्ने गरि निसुल्क यहाँ तल Download गर्ने लिंक राखिदिएको छौं.

इपिएस सम्बन्धि महत्वपूर्ण सुचनाको नोटिफिकेसन प्रप्तगर्न हाम्रो च्यानल लाइ subscribe गर्नुहोस

Subscribe गर्न यहाँ क्लिक गर्नुहोस





अब माथिको जस्तै पेज खुल्नेछ र त्यहाँ Subscribe लेखिएकोमा क्लिक गरेर हाम्रो च्यानल लाइ Subscribe गरिदिन समेत नभुल्नुहोला

PDF BOOK Download गर्न यहाँ क्लिक गर्नुहोस  अब तलको जस्तो पेज खुल्नेछ ⇩ यस्तो चिनोमा क्लिक गर्नुहोस अब फाइल Download हुन् सुरुहुनेछ . Download पुराभएपछी तपाइले ओपन गरि हेर्न सक्नुहुन्छ

Download गर्ने तरिका भिडियो हेर्नुहोस ⇩⇩



 कोरिया भाषा लिसनिंग
 कोरियन वर्ण सम्बन्धि महत्वपूर्ण जानकरी
 कोरिया भाषा परिक्षामा आफुले मिलाएको नम्बर हेर्ने तरिका
 यस्तै अन्य थप जानकारीको लागि हाम्रो च्यानललाइ SUBScribe गर्नुहोस


Facebook Group मा जोइन हुन् यहाँ क्लिक गर्नुहोस

Saturday, December 15, 2018

तयार हुनुस् लोकसेवा परीक्षा लेख्न, १४ हजार विज्ञापन खुल्दै

काठमाडौं । के तपाई सरकारी सेवा प्रवेशका लागि तयारी गरिरहनु भएको छ ? यदि यसो हो भने अब तपाईले आफूलाई तयारी अवस्थामा राख्ने बेला भएको छ ।
(लोकसेवा आयोग तयारीको लागि सहयोगी निसुल्क भिडियो प्राप्त गर्न यहाँ क्लिक गरि अहिलेनै subscribe गर्नुहोस  )




सरकारले कर्मचारी समायोजन लगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको छ ।
 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्रयाकमार्फत सबै सेवा समूहका १४ हजार पदमा विज्ञापन गर्ने गृहकार्य अघि बढाएको हो ।
यो विशेष कार्ययोजना अन्तर्गत सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन लगत्तै तीनै तहमा पद अनुसार रिक्त दरवन्दीको प्रक्षेपण गर्नेछ । माघको दोस्रो सातासम्ममा समायोजनको सबै प्रक्रिया सक्ने तयारी गरेको सरकारले माघको अन्तिम सातासम्ममा ठूलो संख्यामा लोकसेवा खुलाउने गरी कार्ययोजना अन्तिम चरणमा पुर्‍याएको हो ।
केहि दिनअघि मात्र लोकसेवाले कानून क्षेत्रका विभिन्न पदका लागि झण्डै अढाई सय पदका लागि विज्ञापन खुलाईसकेको छ ।

Thursday, December 13, 2018

Loksewa Aayog announces vacancies for 357 Non Technical Section Officer, Deputy Secretary and Joint Secretary

Public service commission (Lok Sewa Aayog) Nepal, today publishes vacancies for Joint Secretary (Gazetted Class I Officer), Deputy Secretary  (Gazetted Class II Officer) and Section Officer (Non technical Class III Gazetted Officer).
Application fee: 
Rs. 1500 for Joint Secretary  (plus 600 for every additional group and inclusive category)
Rs. 1200 for  Deputy Secretary   (plus 500 for every additional group and inclusive category)
Rs. 1000 for Section Officer (plus 400 for every additional group and inclusive category)
Application deadline: Magh 1, 2075 (January 15, 2019)

DOWNLOADS:

Saturday, December 1, 2018

Robot 2.0 (2018) Watch Online Free.1080P-HD~!!

Robot 2.0-WATCH!!! Full Movie Robot 2.0 (2018) Online 2.O (2018) 
Robot 2.0 (2018) Hindi Full Movie Watch Online HD Print Free Download
To play Movie Click on Play icon on Player 2-3 times until Movie Starts, During this Few Useless windows opened just close them they are ADS.
Watch  Robot 2.0
Link Is here

Robot 2.0 click here

Tuesday, October 30, 2018

आज कातिक १४ गते गोरखापत्रमा छापिएको लोकसेवा आयोग तयारीको लागि सहयोगी सामाग्री पद्नुहोस

लोकसेवा आयोग तयारीको लागि सहयोगी भिडियो सामग्री लगायत ताजा ताजा सुचनाको लागि र  लोकसेवा आयोग परिक्षा सहयोगी गोरखापत्रमा छापिएको सामग्री प्राप्त गर्न यहाँ क्लिक गरि Subscribe गर्नुहोस
 
समाबेशी लोकसेवा, (Gk,IQ & Subjective Question Etc)
Facebook Group · 39,188 members
Join Group
यो ग्रुप अनुभवी , विशुद्ध निजामती कर्मचारीको समूह द्वारा निर्देशित छ।यसका Admin हरु पनि निजामती कर्मचारीहरु नै हुनुहुन्छ ! हामीले हाम्रो अनुभव , जानेक...
 

Lok Sewa Aayog Preparation Free Online Test Paper For HA,STAFF NURSE, ANM,CMA,LAB

आगामी दिनहरुमा पनि यस्तै धेरै भन्दा धेरै online टेस्ट लिन चाहनुहुन्छ भने subscribe मा क्लिक गरि subscribe गर्नुहोस नया टेस्टको जानकारी इमेलमार्फत प्राप्त गर्न

Monday, October 22, 2018

Download All EPS TOPIK Listening MP3 Audio Files 2013

कोरिया भाषा परिक्षा तयारी पुरानो किताब अनुसारको अडियो फाइल डाउनलो गर्न यहाँ क्लिक गर्नुहोस !

इपीएस भाषा परिक्षा बारेमा महत्वपूर्ण सूचनाहरुको नोटिफिकेसन प्राप्त गर्नको लागि यहाँ क्लिक गरि सुब्स्क्राइब् गर्नुहोस .

कोरिया भाषा तयारी गर्दै हुनुहुन्छ भने यहाँ क्लिक गरि फेसबुक ग्रुप जोइन हुनुहोस 

अब कोरियन भाषा मोबाइलमै बढ्नुहोस

यदि यहाहरु कोरिया भाषा पढ्ने तयारीमा हुनुहुन्छ या पढ्दै हुनुहुन्छ भने यो Book ले एकदमै धेरौ सहयोग गर्नेछ तपाइँ हरुलाई
स्वदेश तथा विदेश जहाँ बाट पनि किन्न सक्नुहुनेछ।
कोरिया भाषा पढ्दा चाहिने सबै किताब को PDF File मात्र #Rs_200 मा आजै सम्पर्क गर्नु होला। Offer Is Limited
यो PDF BOOK मा के के पाउनु हुनेछ:-
१.Word Meaning (1-60 Unit by Unit)
२.Gremmer
३.Basic
४.EPS-TOPIK Book नेपाली मा
तपाइले यो PDF Book लाइ जुनसुकै ठाउँ बाट पनि Download गर्न सक्नु हुनेछ.
अझ बढी जानकारी र Book किन्नको लागि हाम्रो पेज मा Message गर्नु होला

यहा क्लिक गर्नुहोस 


Saturday, September 29, 2018

आज सोधिएका प्रावी तहको बस्तुगत प्रश्नहरु र उत्तर २०७५

मावि तहको प्रस्न र उत्तरको लागि यहाँ click गर्नुहोस 
निमा तहको प्रस्न उतर हेर्न यहाँ click गर्नुहोस 

प्राविको उत्तरकिको लागि यहाँ क्लिक गर्नुहोस 





प्रावि तहको प्रस्नको उतर हाम्रो च्यानलमा अप्लोड हुदै छ नोतिफिकेसन को लागि हाम्रो च्यानल लाइ subscribe गर्नुहोस

Friday, September 28, 2018

आज शिक्षक सेवा आयोग निमा खुला प्रतियोगित्माक लिखित परीक्षामा सोदियेका बस्तुगत प्रश्नहरु र उतर 2075

शिक्षक सेवा आयोग सम्बन्धि ताजा ताजा जानकारीको लागि  हाम्रो च्यानल लाइ SUBSCRIBE गर्नुहोस यहाँ क्लिक गर्नुहोस

माध्यामिक तहमा सोधिएका वस्तुगत प्रश्नउत्तरहरू 2075


उतर अन्तिमा राखिएको छ कुनै गल्ति भएमा कमेन्ट गरिदिनुहोला 
 
No automatic alt text available.
Image may contain: textImage may contain: text
१-क ,२-घ ,३-ख ,४ -ग ,५ -घ ,६ -घ ,७-क ,८ -ख ,९-ग ,१० -घ ,११-घ ,१२-घ ,१३-घ ,१४-क,१५-घ ,१६-घ ,१७-क ,१८-ख,१९-ग ,२०-क ,२१-क ,२२-ख ,२३-ग ,२४-घ ,२५-ग ,२६-ग,२७-क ,२८-क,२९-क,३०--,३१-ग ,३२-घ ,३३-ग ,३४-क,३५-क ,३६-घ ,३७-ग,३८-क,३९-क,४० -ख

प्रा.वि तहको पनि प्रश्न र उतर प्राप्त गर्न अनि शिक्षक सेवा आयोग सम्बन्धि जानकारी प्राप्त गर्न हाम्रो च्यानल लाइ subscribe गर्नुहोस यहाँ क्लिक गर्नुहोस

शिक्षक सेवा आयोगले २०७५ असोज ११ गते माध्यामिक तहलाई सोधेका बस्तुगत प्रश्नोत्तर

शिक्षक सेवा आयोगले २०७५ असोज ११ गते माध्यामिक तहलाई सोधेका बस्तुगत प्रश्नोत्तर :-
१) शिक्षण सिकाईको अभिन्न अंगको रुपमा निर्माणात्मक मुल्यांकनलाई कहिले देखि स्विकार गरिएको हो ??
🔊सन १९७० को दशक
२) "पाठ्यक्रम एउटा बिज्ञान हो ।" भनी पाठ्यक्रम लाई परिभाषित गर्ने बिद्वान को हुन ??
🔊Horald Rugg
३) कक्षा ८ को राष्ट्रिय बिध्यार्थी उपलब्धी परिक्षण (NASA) २०१३ मा कुन कुन बिषयको परिक्षण गरिएको थियो ??
🔊नेपाली, सामाजिक र गणित
४) पाठ्यपुस्तकको पाण्डुलिपि मुल्यांकन गराउदा ध्यान दिनुपर्ने मुख्य आधार कुन हो ??
🔊समसामयिकता
५) बहुभाषिक शिक्षा कार्यान्वयनमा ल्याउनका लागि मुख्य आधारहरु कतिवटा निर्धारण गरिएका छन ??
🔊४ वटा
६) शैक्षणिक योजना प्रत्यक्ष रुपमा कुन क्रीयाकलाप संग बढी सम्बन्धित छ ??
🔊शिक्षण सिकाई क्रीयाकलाप
७) विध्यालय विकास प्रस्तावको ढाँचा भित्र कुन पर्दैन ??
🔊शिक्षक छ्नौट समितिको धारणा
८) दैनिक पाठयोजनाको बिशिस्ट उद्देश्य कस्तो हुनुपर्दछ ??
🔊बिद्यार्थिको ब्यबहारमा आएको परिवर्तन लाई मापन गर्न सकिने
९) सूक्ष्म मांसपेशी विकासका लागि कुन क्रीयाकलाप उपयुक्त हुन्छ ??
🔊माला गास्नु
१०) कुन मनोबैज्ञानिकले बालबालिकाको सिकाईका लागि सामाजिक पुरस्कार (जस्तै:- प्रशंसा) को महत्त्वपूर्ण भुमिका हुन्छ भनेका छन ??
🔊अलवर्ट वान्डुरा
११) बालविकासका दृष्टिले कुन उमेर समुहलाई सिर्जनात्मक उमेर मानिन्छ ??
🔊उत्तरवाल्यावस्था
१२) एडगर डेलले "कोन अफ लर्निङ" (१९६०) अनुसार शिक्षाको लागि सबैभन्दा प्रभावकारी विधि कुन हो ??
🔊आफै कार्यक्रम निर्माण गरि प्रस्तुत गर्ने
१३) द्वन्द्व ब्यबस्थापनको दृष्टिले कम महत्त्व दिईने पक्ष कुन हो ??
🔊कमजोर पक्षलाई सहयोग गर्ने
१४) गुणमुलक सिद्वान्त (Trait theory) अन्त्रर्गत कुन पर्दैन ??
🔊स्वस्फूर्त सम्बन्ध
१५) जसले सदस्यहरुलाई कुनै नियन्त्रण गर्दैन र सदस्यको निर्णयलाई सम्पुर्ण रुपमा स्विकार गर्दछ भने त्यो कस्तो नेत्तृत्व हो ??
🔊स्वच्छन्दवादि नेतृत्व
१६) कार्यमुलक अनुसन्धानको पहिलो चरणमा के गर्नुपर्दछ ??
🔊समस्याको पहिचान
१७) शिक्षक सेवा आयोगको अध्यक्ष पदमा नियुक्त हुनका लागि नभै नहुने योग्यता कुन हो ??
🔊नेपाल सरकारको विशिस्ट श्रेणिमा कम्तिमा ५ बर्ष सेवा गरेको
१८) नेपालको संविधान, २०७२ को धारा ३१ मा भएको शिक्षा सम्बन्धि हकमा कुन बिषय समावेश गरिएको छ ??
🔊निशुल्क तथा अनिवार्य आधारभुत शिक्षा, मातृभाषामा शिक्षा
१९) नेपालका बिध्यालयहरुमा पुर्वब्याबसायिक तथा ब्याबसायिक बिषयहरुको शिक्षण कहिले बाट भयो ??
🔊वि.सं. २०२८
२०) शिक्षा ऎन, २०२८ (आठौ संशोधन) अनुसार कुन कुन प्रकारका माध्यामिक शिक्षा रहने ब्यबस्था छ ??
🔊साधारण, संस्कृत र प्राविधिक तथा व्यावसायिक
२१) कुन शिक्षा आयोगले माध्यामिक तहमा ब्याबसायिक शिक्षालाई समावेश गर्नुपर्ने भनी जोड दिएको थियो ??
🔊राष्ट्रिय शिक्षा पद्धतिको योजना, २०२८
२२) कक्षा ३,५ र ८ मा गरिएको बिध्यार्थी सिकाई उपलब्धिको राष्ट्रिय परिक्षणले संज्ञात्मक क्षेत्रको कुन तहमा सिकाई उपलब्धि उच्च रहेको देखाएको छ ??
🔊ज्ञान
२३) बिध्यार्थी सिकाई मुल्यांकन तथा परीक्षा सम्बन्धि साहित्यमा उल्लेखित Backwash वा washback को सहि अवधारणा कुन हो ??
🔊बिद्यार्थीको सिकाई तथा शिक्षकको शिक्षणमा परिक्षार्थिले पार्ने नकारात्मक प्रभाव
२४) समाहित शिक्षाको मुल मान्यता कुन हो ??
🔊सिकारुमा भएको बैयक्तिक भिन्नता लाई सम्मान गर्दै उपयुक्त सिकाई अवसर पाएमा सबैले सिक्न सक्छन
२५) सिकाई उपलब्धिको उपयुक्त सुचक कुन हो ??
🔊शैक्षणिक प्रक्रियामा संलग्न विध्यार्थिले पाठ्यक्रम अनुसार हासिल गरेको ज्ञान संज्ञानात्मक सीप र क्षमताको स्तर
२६) राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको मुख्य उद्देश्य कुन हो ??
🔊प्रारम्भिक कक्षाको बिद्यार्थिहरुमा गति, यति र लय मिलाई प्रवाह साथ सुद्व संग पढाइ गर्ने सीप सुधार गर्नु
२७) सहश्राब्दी विकास लक्ष्य अन्त्रर्गत शिक्षा क्षेत्रमा सन २०१५ सम्ममा नेपालले हासिल गर्न सकेको लक्ष्य कुन हो ??
🔊प्राथमिक, माध्यामिक र उच्च शिक्षामा महिला पुरुष लैङ्गिक समतामूलक १ हाँसिल
२८) चौधौ योजना (२०७३/७४-२०७५/७६) ले पहिचान गरेको बिद्यालय शिक्षा संग सम्वन्धित चुनौती कुन हो ??
🔊प्राथमिक कक्षा १ देखि ५ सम्म कक्षा छाड्ने र दोहर्याउने दर क्रमश ३.९ र ७.६ प्रतिशत भन्दा कम गर्ने
२९) "सन २०१५ सम्ममा गुणस्तरीय आधारभुत शिक्षामा सर्वशुलभ पहुच सुनिश्चित गरिने" भन्ने कुन योजनाको लक्ष्य थियो ??
🔊सबैका लागि शिक्षा नेपालको राष्ट्रिय कार्ययोजना २००१-२०१५
३०) उच्च स्तरिय राष्ट्रिय शिक्षा आयोग २०५५ ले माध्यामिक तहमा कस्तो ब्यक्तिलाई प्र.अ. मा नियुक्ती गर्नुपर्ने सुझाव दिएको छ ??
🔊योग्यता, जेष्ठता र क्षमतावान स्थायी शिक्षक
३१) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०११ को सुझाव बमोजिम माध्यामिक शिक्षाको पाठ्यक्रम संग असम्बन्धित आवश्यकता कुन हो ?
🔊परम्परागत सिप
३२) बिद्यालय शिक्षाको प्रस्तावित कार्यनिती र कार्ययोजनाको अवधारणापत्र बमोजिम शिक्षण लाईसेन्स सम्बन्धि कुन भनाई सहि हो ??
🔊शिक्षण लाइसेन्स प्रत्यक ५ बर्षमा नविकरण गर्ने
३३) उच्च शिक्षा नीति २०७२ ले औल्याएको मुख्य समस्या कुन हो ??
🔊उच्च शिक्षाको बिस्तार संख्यात्मक रुपमा हुनु
३४) खुला तथा दुर शिक्षा नीति २०६३ अनुसार दुर शिक्षा/खुला सिकाई परिषद अन्त्रर्गत नीति निर्माण अंगको मुख्य भुमिका के हो ??
🔊बैदेशिक सम्बन्ध स्थापित गर्ने
३५) नेपालमा ब्यबसायिक तालिम ब्यबस्थित रुपमा कुन संस्थाबाट सुरु गरिएको थियो ??
🔊मेकानिकल प्रशिक्षण केन्द्र, बालाजु
३६) शिक्षक विकासका विभिन्न तरिकाहरु मध्य कुन सबैभन्दा महत्त्वपूर्ण छ ??
🔊अध्ययन अनुसन्धान
३७) संयुक्त राष्ट्र संघले कुन बर्षलाई अन्तरास्ट्रिय बाल बर्षका रुपमा मनाउने घोषणा गरेको थियो ??
🔊सन १९७९
३८) "विविधताको सम्मान र सम्बोधन" बालमैत्री बिद्यालयको कुन पक्ष अन्त्रर्गत पर्दछ ??
🔊निर्देशक सिद्धान्त
३९) लैङ्गिक समानताका लागि गरिने सकारात्मक बिभेदलाई के भनिन्छ ??
🔊लैङ्गिक समता
४०) द्वन्द्व समाधान र शान्ती निर्माण अभियानमा महिला सहभागिता कुन दस्तावेजले परिभाषित गरेको छ ??
🔊UN Resolution नं १३२५

निमावी र प्राविको बस्तुगत प्रश्नउत्तर परीक्षा पछि हेर्नको लागि तलको लिंकमा गएर suscribe गर्न नभुल्नुहोला ।।

Thursday, September 27, 2018

माध्यामिक तहमा सोधिएका वस्तुगत प्रश्नउत्तरहरू 2075

एन्सर कि हरु यस पोस्टको अन्तिमा छन् .कृपया निमा र प्राविका प्रस्न र उतरको जानाकारी लागि हाम्रो च्यानल लाइ subscribe गर्नुहोस 



1-ख ,2-क ,3-ग,4-घ ,5-ग,6-क ,7-क ,8-ख,9-ग,10-ग,11-घ,12-क,13-क ,14-ख ,15-ग,16-ख ,17-घ ,18-ग,19-ख,20-ख ,21-घ,22-ग,23-क ,24-ख ,25-ख ,26-क,27-ग,28-क,29-ग,30-घ,31-क ,32-ग ,33-ख ,34-घ ,35-क,36-क,37-घ,38-घ,39-ख,40-क 
माथिको उतरहरु कुनै गल्ति छन् भने कृपया कमेन्ट गरि हामीलाई सुधार्ने मौका दिनुहोला !

आज शिक्षक सेवा आयोग निमा खुला प्रतियोगित्माक लिखित परीक्षामा सोदियेका   बस्तुगत प्रश्नहरु र उतर 2075


निमा र प्राविका प्रश्न र उतर प्राप्त गर्न हाम्रो च्यानललाइ subscribe गर्नुहोस

शिक्षक सेवा आयोगको माध्यामिक,निमा र प्रावि तहको बस्तुगत प्रश्न र उतर 2018

शिक्षक सेवा आयोगको परिक्षा माध्यामिक,निमा र प्रावि तहको बस्तुगत प्रश्न उतरहरुको लाइ
यहाँ क्लिक गरि SUBSCRIBE गर्नुहोस

Friday, September 21, 2018

माध्यमिक,निम्नमाध्यमिक ,प्रावि तहको लिखित परिक्षा को केन्द्रहरु

माध्यमिक,निम्नमाध्यमिक ,प्रावि तहको लिखित परिक्षा को केन्द्रहरु

२०७५।०६।११ गते १.३० वजे सञ्चालन हुने माध्यमिक तहको सुदुरपश्चिमान्चल को लिखित परीक्षाको परीक्षाकेन्द्र प्रकाशित गरिएको सूचना:- http://www.tsc.gov.np/doc/1537370987sudurpaschim.pdf

२०७५।०६।११ गते १.३० वजे सञ्चालन हुने मध्यपश्चिमान्चल क्षेत्रको लिखित परीक्षाको परीक्षाकेन्द्र प्रकाशित गरिएको सूचना
http://www.tsc.gov.np/doc/1537370888madhyapaschim.pdf

२०७५।०६।११ गते १.३० वजे सञ्चालन हुने माध्यमिक तहको पश्चिमाञ्चलको लिखित परीक्षाको परीक्षाकेन्द्र प्रकाशित गरिएको सूचना
http://www.tsc.gov.np/doc/1537370707paschimanchal.pdf

२०७५।०६।११ गते १.३० वजे सञ्चालन हुने माध्यमिक तहको मध्यमाञ्चलको लिखित परीक्षाको परीक्षाकेन्द्र प्रकाशित गरिएको सूचना
http://www.tsc.gov.np/doc/1537370610madhyamanchal.pdf

२०७५।०६।११ गते १.३० वजे सञ्चालन हुने माध्यमिक तहको पुर्वाञ्चलको लिखित परीक्षाको परीक्षाकेन्द्र प्रकाशित गरिएको सूचना
http://www.tsc.gov.np/doc/1537370507purbanchal.pdf


यस्तै यस्तै महत्त्वपूर्ण प्रश्नको लागि , निमा र प्राविको परिक्षा केन्द्रको जानकारीप्राप्त गर्न तलको लिंकमा गएर suscribe गर्न नभुल्नुहोला ।।https://www.youtube.com/channel/UCLTAHDVUEsQGuIJEBEomdIg?sub_confirmation=1

================================================
निम्नमाध्यमिक तहको खुला प्रतियोगितात्मक परीक्षाको सुदुर पश्माचिमाञ्चल क्षेत्रको परीक्षाकेन्द्र प्रकाशित गरिएको सूचना
http://www.tsc.gov.np/doc/15374370695.Center%20Nimavi%20F.West%20%20Nirnaya.pdf

निम्नमाध्यमिक तहको खुला प्रतियोगितात्मक परीक्षाको मध्यपश्चिमाञ्ल क्षेत्रको परीक्षाकेन्द्र प्रकाशित गरिएको सूचना
http://www.tsc.gov.np/doc/15374369684.%20Center%20Nimavi%20Mid%20West%20%20Nirnaya.pdf

निम्नमाध्यमिक तहको खुला प्रतियोगितात्मक परीक्षाको पश्चिमाञ्चल क्षेत्रको परीक्षाकेन्द्र प्रकाशित गरिएको सूचना 
http://www.tsc.gov.np/doc/15374368243.Center%20Nimavi%20%20West1%20%20Nirnaya.pdf

निम्नमाध्यमिक तहको खुला प्रतियोगितात्मक परीक्षाको मध्यमाञ्चल क्षेत्रको परीक्षाकेन्द्र प्रकाशित गरिएको सूचना 
http://www.tsc.gov.np/doc/15374365432.Center%20Nimavi%20%20Center%20Nirnaya.pdf

निम्नमाध्यमिक तहको खुला प्रतियोगितात्मक लिखित परीक्षाको पुर्वाञ्चलको परीक्षा केन्द्र प्रकाशित गरिएको सूचना 
http://www.tsc.gov.np/doc/15374363681.Center%20Nimavi%20%20Pu%20For%20Nirnaya.pdf

यस्तै यस्तै महत्त्वपूर्ण प्रश्नको लागि , निमा र प्राविको परिक्षा केन्द्रको जानकारीप्राप्त गर्न तलको लिंकमा गएर suscribe गर्न नभुल्नुहोला ।।https://www.youtube.com/channel/UCLTAHDVUEsQGuIJEBEomdIg?sub_confirmation=1
================================================

प्राथमिक शिक्षकको खुला प्रतियोगितात्मक लिखित परीक्षाको सुदुरपश्चिमाञ्चल क्षेत्रको परीक्षा केन्द्र प्रकाशित गरिएको सूचना http://www.tsc.gov.np/doc/15374934985.%20Sudur%20Paschim.pdf

प्राथमिक शिक्षकको खुला प्रतियोगितात्मक लिखित परीक्षाको मध्यपश्चिमाञ्चल क्षेत्रको परीक्षा केन्द्र प्रकाशित गरिएको सूचना http://www.tsc.gov.np/doc/15374934234.%20Madhya%20Paschim.pdf

प्राथमिक शिक्षकको खुला प्रतियोगितात्मक लिखित परीक्षाको पश्चिमाञ्चल क्षेत्रको परीक्षा केन्द्र प्रकाशित गरिएको सूचना
http://www.tsc.gov.np/doc/15374933473.%20Paschimanchal.pdf

प्राथमिक शिक्षकको खुला प्रतियोगितात्मक लिखित परीक्षाको मध्यमाञ्चल क्षेत्रको परीक्षा केन्द्र प्रकाशित गरिएको सूचना http://www.tsc.gov.np/doc/15374932752.%20Madhyamanchal.pdf

प्राथमिक शिक्षकको खुला प्रतियोगितात्मक लिखित परीक्षाको पुर्वाञ्चल क्षेत्रको परीक्षा केन्द्र प्रकाशित गरिएको सूचना 
http://www.tsc.gov.np/doc/15374931321.%20Purbancha.pdf

यस्तै यस्तै महत्त्वपूर्ण प्रश्नको लागि , निमा र प्राविको परिक्षा केन्द्रको जानकारीप्राप्त गर्न तलको लिंकमा गएर suscribe गर्न नभुल्नुहोला ।।https://www.youtube.com/channel/UCLTAHDVUEsQGuIJEBEomdIg?sub_confirmation=1

========================================================================

आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने २५ प्रतिशत वढुवाको परीक्षाको परीक्षाकेन्द्र प्रकाशित गरिएको सूचना
http://www.tsc.gov.np/doc/1537521513Badhuwa%20center%20for%20web.pdf
=======================================================================

परीक्षार्थीको विवरण सम्बन्धी जरुरी सूचना http://www.tsc.gov.np/doc/1537501851%E0%A4%B8%E0%A5%81%E0%A4%9A%E0%A4%A8%E0%A4%BE.pdf

========================================================================
परीक्षार्थीहरुका लागि जरुरी सूचना http://www.tsc.gov.np/doc/1537524535%E0%A4%AA%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A5%E0%A5%80%E0%A4%B9%E0%A4%B0%E0%A5%81%E0%A4%B2%E0%A4%BE%E0%A4%88%20%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A4%A8%E0%A4%BE.pdf
============================================================================

यस्तै यस्तै महत्त्वपूर्ण प्रश्नको अनि जानकारीको लागि तलको लिंकमा गएर suscribe गर्न नभुल्नुहोला ।।https://www.youtube.com/channel/UCLTAHDVUEsQGuIJEBEomdIg?sub_confirmation=1