SUBSCRIBE TO LOKSEWA NEPAL OFFICIAL BLOG FOR DAILY UPDATES AND NEWS

Tuesday, December 25, 2018

२०७५ पुस ११ को गोरखापत्र सामाग्री - बस्तुगत प्रश्नोत्तर

SUBSCRIBE TO LOKSEWA NEPAL OFFICIAL BLOG FOR DAILY UPDATES AND NEWS



नेपाललाई १० हजार भन्दा बढी श्रमिक कोटा, १० औं कोरियन भाषाको आवेदन चैतमा

नेपाललाई १० हजार बढी कोटा

इपेस सम्बन्धित महत्वपूर्ण नोटिस प्राप्त गर्न हाम्रो च्यानललाइ Subscribe गर्नुहोस
१० औं कोरियन भाषाको आवेदन चैतमा
काठमाडौं-कोरिया-रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१९ का लागि नेपालले १० हजारभन्दा बढी कामदार कोटा पाउने भएको छ । कोरिया सरकारले आफ्नो देशमा आवश्यक पर्ने विदेशी जनशक्तिको संख्या निर्धारण गरेसँगै नेपालले यो संख्यामा कोटा पाउने बताइएको छ । कामदार छनोटका लागि फागुनको दोस्रो हप्ता १० औं भाषा परीक्षा आवेदन आह्वान हुने भएको छ । कोरियाले नेपाली कामदारको कार्यक्षमता उत्कृष्ट रहेको जनाउँदै थप कामदार छनोटका लागि फागुनमा भाषा परीक्षाको सूचना आह्वान गरी जेठको अन्तिम र असार पहिलो हप्ता भाषा परीक्षा गर्ने योजना बनाएको छ ।
वैदेशिक रोजगार विभाग ईपिएस शाखाले विगत वर्षको उत्तीर्ण संख्याका आधारमा आगामी वर्षका लागि नेपालले अनुमानित १० हजार कोटा पाउने जनाएको छ । नेपालमा ईपीएस प्रणाली लागू भएको एक दशकमा यो वर्ष नै सबैभन्दा बढी नेपाली कोरिया प्रवेश गरेका छन् । सन् २०१८ सकिन एक हप्ता बाँकी रहँदासम्म ८ हजार ५ सय ११ नेपाली श्रमिक कोरिया पुगिसकेका छन् । शाखाका निर्देशक कृष्णप्रसाद खनालले कोरियाका रोजगारदाताले नेपाली कामदार माग गर्ने संख्या बढाएको जनाउँदै नेपालले पाउने कोटा यो वर्ष पनि बढ्ने बताए । ईपीएस शाखा नेपालले कोरियामा नेपाली कामदारको माग उच्च रहेका कारण सन् २०१९ मा १६ देशमध्ये नेपालबाट सबैभन्दा धेरै कामदारको माग गर्ने जनाएको छ । कोरियको श्रम बजारमा नेपाली कामदार मेहेनती, इमानदार र अन्य देशभन्दा कम संख्यामा अवैध रहेका कारण कोरियाली पक्ष नेपाली कामदारप्रति सकारात्मक छन् ।
शाखाले सन २०१९ को भाषा परक्षिाको आवेदन भने चैतको अन्तिम हप्ता आह्वान गर्ने योजना रहेको जनाएको छ । शाखाका सूचना अधिकृत शोभाकर भण्डारीले १० औं भाषा परीक्षा आवेदनको सूचना फागनुमा गर्ने र चैतभित्र आवेदन गरिसक्नुपर्ने गरी समयतालिका मिलाइने बताए । उनले चैतको अन्तिम सातासम्म अनलाइनमार्पmत लिएको आवेदनअनुसार जेठको अन्तिम वा असारको पहिलो हप्ता परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको बताए । माघको पहिलो हप्ता कोरियाली पक्षसँग छलफल गरी आवेदन आह्वानको सूचना र परीक्षा मिती निर्धारण गरिने शाखाले जनाएको छ । अघिल्लो वर्ष माघ ३ गते नेपाल र कोरियाली पक्षबीच भाषा परीक्षा गर्ने सम्बन्धमा छलफल भई परीक्षा मिति तय भएको थियो । “एसईई परीक्षा सकिएर कक्षा ११ को नयाँ भर्ना नहँुदै कोरीयाली भाषा परीक्षा गर्नेगरी तयारी भइरहेको छ,” अधिकृत भण्डारीले भने, “परीक्षा केन्द्र तयारीका लागि कक्षा ११ को नयाँ भर्ना हुनुअघि नै भाषा परीक्षा गरिसक्नुपर्छ ।”
जनवरी दोस्रो साता भाषा परीक्षा तयारीका लागि कोरियाबाट सूचना आउने शाखाले जनाएको छ । अघिल्लो वर्ष ८२ हजार २ सय ६४ परीक्षार्थीले कोरियाली भाषा परीक्षाको आवेदन दिएका थिए । यो वर्ष पनि उत्तीर्ण हुने युवाको संख्या बढ्ने भएपछि भाषा परीक्षामा सहभागी हुने युवाको संख्या १ लाख पुग्ने अनुमान शाखाको छ ।

गोपाल संग्रौला-निकुञ्ज तिवारीकोरियाले ५६ हजार विदेशी कामदार ल्याउने

कोरियाको रोजगार तथा श्रम मन्त्रालयले सन् २०१९ का लागि ५६ हजार कोटा निर्धारण गरेको छ । जसमध्य ४३ हजार जना नयाँ कामदार र १३ हजार कोरिया आइ पुनः प्रवेश गर्नेका लागि छुट्याइएको छ । आप्रवासी मजदुर कार्यान्वयन समितिले हालै उक्त निर्णय गरेको हो । यो आप्रवासी कामदार कोटा ईपीएस लागू भएका १६ मुलुकका लागि हो । साना तथा मझौला घरेलु उद्योगमा आवश्यक अदक्ष कामदार आपूर्ति गर्न सरकारले तय गरिएको कोटामध्ये ६० प्रतिशत उत्पादनमूलक क्षेत्रमा र ४० प्रतिशत कृषि तथा पशुपालन, माछापालन, निर्माण र सेवाका लगि तोकिएको छ । उत्पादनमूलक क्षेत्रमा जनवरी, अप्रिल, जुलाई र अक्टोवरसम्ममा २८ हजार ८ सय ८० जना आप्रवासी कामदार ल्याइनेछ । यस्तै, कृषि तथा पशुपालन क्षेत्रमा जनवरी, अप्रिल र अक्टोबरमा ५ हजार ४ सय ५० कामदारका दरले १६ हजार ३ सय ५० जना ल्याइनेछ ।
नेपालीका लागि उप्पादनमुलक र कृषि क्षेत्रमात्र हो । निर्माण, मत्स्यपालन र सेवा क्षेत्रमा नेपालीलाई अनुमति छैन । सन् २०१७ को एक तथ्यांकअनुसार कोरियामा आप्रवासीको संख्या २१ लाख ८० हजार ४ सय ९८ छ । जसमध्य नेपालीहरू ३६ हजार ६ सय २७ जना कोरियामा कार्यरत छन् ।

इपेस सम्बन्धित महत्वपूर्ण नोटिस प्राप्त गर्न हाम्रो च्यानललाइ Subscribe गर्नुहोस
स्रोत कारोवार दैनिक 

Monday, December 24, 2018

मुलुककै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक हुन इच्छुक महानुभावहरुका लागि सुवर्ण अवसर

मुलुककै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक हुन इच्छुक महानुभावहरुका लागि सुवर्ण अवसर ।

पूर्ण विवण हेर्नका लागि तलाको वेबसाइटमा रहेको गोरखापत्र इपेपरको पेज नं. ९ मा जानुहोस् ।

यस्तै यस्तै अन्य धेरै ताजा ताजा सूचना प्राप्त गर्न लाइ र हामीलाई सपोर्ट गर्न हाम्रो च्यानललाइ subscribe गरिदिनुहोस

Friday, December 21, 2018

खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने सम्बन्धी सूचना || Rastriya Beema Sansthan Open Job Vacancy

लोकसेवा आयोग तयारीको लागि आइक्यु र जिके याद गर्ने सजिलो सुत्र प्राप्त गर्न साथै महत्वपूर्ण जानकारीहरुको लागि हाम्रो च्यानललाइ subscribe गर्न नभुल्नुहोस 





Rastriya Beema Sasthan Vacancy 2075 has distributed opportunity see for the post of partner administrator sixth dimension and associate second fourth dimension presents on be satisfied through open rivalry

Rastriya Beema Sansthan Open Job Vacancy

Rastriya Beema Sansthan is an administrative possessed association shaped under choice of Government of Nepal, separate extra security organization. Rastriya Beema Company Limited is an administration possessed open constrained organization (RBCL) framed under choice of Government of Nepal, separate general protection business of Rastrya Beema Sansthan(RBS) by preparing interior assets of Nepal. Rastriya Beema Company reports opening (distributed on 21 Decembert, 2018) .

Examination Type:

Composed and Interview; Computer Practical Test for a few positions. The examination will be led by Lok Sewa Aayog.Date. Test date of composed examination and examination focuses will be advised later.

Tuesday, December 18, 2018

निस्लुक कोरिया भाषा तयारी गर्नको लागि नेपालीमा ट्रान्स्लेट गरिएको कोरिया भाषा पाठ्यपुस्तक PDF अहिलेनै Download गर्नुहोस

के तपाई इपीएस भाषा परिक्षा पास  गरेर कोरिया जान चाहनुहुन्छ ??तपाइको लागि निसुक्ल कोरिया भाषा तयारी गर्नको लागि भाषा पाठ्यपुस्तक PDF नेपालीमा ट्रांस्लेट गरिएको बुझ्न सजिलो र ल्यापटप र मोबाइलमा राखेर सजिलोसँग लाइन गएको बेला र आफूसित बुक नभएको बेलामा नि मोबाइल ल्यापटप बाट पडन मिलनको साथै  आवस्यकता अनुसार प्रिन्ट गरेर समेत अध्याय गर्न मिल्ने गरि निसुल्क यहाँ तल Download गर्ने लिंक राखिदिएको छौं.

इपिएस सम्बन्धि महत्वपूर्ण सुचनाको नोटिफिकेसन प्रप्तगर्न हाम्रो च्यानल लाइ subscribe गर्नुहोस

Subscribe गर्न यहाँ क्लिक गर्नुहोस





अब माथिको जस्तै पेज खुल्नेछ र त्यहाँ Subscribe लेखिएकोमा क्लिक गरेर हाम्रो च्यानल लाइ Subscribe गरिदिन समेत नभुल्नुहोला

PDF BOOK Download गर्न यहाँ क्लिक गर्नुहोस  अब तलको जस्तो पेज खुल्नेछ ⇩ यस्तो चिनोमा क्लिक गर्नुहोस अब फाइल Download हुन् सुरुहुनेछ . Download पुराभएपछी तपाइले ओपन गरि हेर्न सक्नुहुन्छ

Download गर्ने तरिका भिडियो हेर्नुहोस ⇩⇩



 कोरिया भाषा लिसनिंग
 कोरियन वर्ण सम्बन्धि महत्वपूर्ण जानकरी
 कोरिया भाषा परिक्षामा आफुले मिलाएको नम्बर हेर्ने तरिका
 यस्तै अन्य थप जानकारीको लागि हाम्रो च्यानललाइ SUBScribe गर्नुहोस


Facebook Group मा जोइन हुन् यहाँ क्लिक गर्नुहोस

Saturday, December 15, 2018

तयार हुनुस् लोकसेवा परीक्षा लेख्न, १४ हजार विज्ञापन खुल्दै

काठमाडौं । के तपाई सरकारी सेवा प्रवेशका लागि तयारी गरिरहनु भएको छ ? यदि यसो हो भने अब तपाईले आफूलाई तयारी अवस्थामा राख्ने बेला भएको छ ।
(लोकसेवा आयोग तयारीको लागि सहयोगी निसुल्क भिडियो प्राप्त गर्न यहाँ क्लिक गरि अहिलेनै subscribe गर्नुहोस  )




सरकारले कर्मचारी समायोजन लगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको छ ।
 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्रयाकमार्फत सबै सेवा समूहका १४ हजार पदमा विज्ञापन गर्ने गृहकार्य अघि बढाएको हो ।
यो विशेष कार्ययोजना अन्तर्गत सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन लगत्तै तीनै तहमा पद अनुसार रिक्त दरवन्दीको प्रक्षेपण गर्नेछ । माघको दोस्रो सातासम्ममा समायोजनको सबै प्रक्रिया सक्ने तयारी गरेको सरकारले माघको अन्तिम सातासम्ममा ठूलो संख्यामा लोकसेवा खुलाउने गरी कार्ययोजना अन्तिम चरणमा पुर्‍याएको हो ।
केहि दिनअघि मात्र लोकसेवाले कानून क्षेत्रका विभिन्न पदका लागि झण्डै अढाई सय पदका लागि विज्ञापन खुलाईसकेको छ ।

Thursday, December 13, 2018

Loksewa Aayog announces vacancies for 357 Non Technical Section Officer, Deputy Secretary and Joint Secretary

Public service commission (Lok Sewa Aayog) Nepal, today publishes vacancies for Joint Secretary (Gazetted Class I Officer), Deputy Secretary  (Gazetted Class II Officer) and Section Officer (Non technical Class III Gazetted Officer).
Application fee: 
Rs. 1500 for Joint Secretary  (plus 600 for every additional group and inclusive category)
Rs. 1200 for  Deputy Secretary   (plus 500 for every additional group and inclusive category)
Rs. 1000 for Section Officer (plus 400 for every additional group and inclusive category)
Application deadline: Magh 1, 2075 (January 15, 2019)

DOWNLOADS:

Saturday, December 1, 2018

Robot 2.0 (2018) Watch Online Free.1080P-HD~!!

Robot 2.0-WATCH!!! Full Movie Robot 2.0 (2018) Online 2.O (2018) 
Robot 2.0 (2018) Hindi Full Movie Watch Online HD Print Free Download
To play Movie Click on Play icon on Player 2-3 times until Movie Starts, During this Few Useless windows opened just close them they are ADS.
Watch  Robot 2.0
Link Is here

Robot 2.0 click here