खरिदारको प्रश्न पत्र र iQ GK सावधान गर्ने तरिकाको नोट सहित Download गर्नुहोस
Download Link Click Here
१) दिगो बिकासका १७ वटा लक्ष्य मध्य ५ औ लक्ष्य कुन हो??
Gender equally (लैङ्गिक समान्ता )
२) कुन रक्त समुहको ब्यक्तिलाई बिस्वब्यापी रक्तदाता भनिन्छ ??
O Group
३) जलवायु परिवर्तनको प्रभाव कम गर्नको लागि बिस्वको ध्यानाकर्षण गर्न पानी मुनि मन्त्रीपरिषदको बैठक गर्ने रास्त कुन हो ??
माल्दिभ्स
नासुमा सोदिएको प्रस्न उतरको लागि यहाँ क्लिक गर्नुहोस
४) क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो रास्टिय निकुञ्ज कुन हो ??
मकालु-बरुण, १५०० बर्ग किमि (दिइएका मध्ये
५) नेपालमा हाल कायम रहेका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउपालिका को संख्या तलका मध्य कुन ?
६, ११, २७६, ४६०
६) तलका समूहको जोडा मिलाई सहि कोड छान्नुहोस ??
a) क्षेत्री १६.६
b) मगर ७.१२
c) थारु ६.५६
d) मुसलमान =४.४
७) कर्नर किक भन्ने शब्द कुन खेलमा प्रयोग हुन्छ ??
फुटबल
८) माल्दिभ्सको राजधानी कुन हो ??
माले
९) गौतम बुद्धको जन्म कहिले भएको थियो ??
इशापुर्व ५६३
१०) नेपालको पहिलो दैनिक पत्रीका कुन हो ??
आवाज
११) प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात कहिले भयो ??
बि.सं. २०७५ फागुन १ गते
१२) जोडा मिलाउनुहोस ??
a) पृथ्वीसुब्बा गुरुङ=गण्डकी प्रदेश
b) शेरधन राई =प्रदेश नं १
c) डोरमणी पौडेल=प्रदेश नं ३
d) त्रिलोचन भट्ट=सुदुरपश्चिम प्रदेश
१३) जोडा मिलाउनुहोस?
a) कल्छुमान ताल=गोरखा
b) दामोदर कुण्ड=मुस्ताङ
c) जगदीशपुर ताल=कपिलवस्तु
d) इन्द्रसरोवर =मकवानपुर
१४) स्थानिय तह भन्नाले के बुझिन्छ ?
गाउपालिका, नगरपालिका र जिल्ला सभा (गान्जी)
१५) गणतन्त्र भारतका प्रथम प्रधानमन्त्री को हुन ? जवाहरलाल नेहरु
१६) चिन र भारत दुबै देशलाई छुने नेपालका कुन कुन जिल्लाहरु हुन ??
दार्चुला र ताप्लेजुङ (दाता )
१७) स्लेटका लागि प्रसिद्व ठाउँ कुन हो ??
बन्दिपुर
१८) क्षेत्रफलका आधारमा सानो बाट ठूलो महासागरहरु क्रमशः कुन सहि हो ??
सुमेरु, कुमेरु, हिन्द, आन्ध्र, प्रशान्त
१९) बिस्वको सबैभन्दा लामो हिमनदी कुन हो ??
लाम्वार्ट हिमनदी (अन्टार्कटिका)
२०) हरेक एक डिग्री देशान्तरमा कति समय फरक हुन्छ ??
४ मिनेट
अधिकृतको परिक्षामा सोदिएको प्रस्न र उत्तरहरुको लागि यहाँ क्लिक गर्नुहोस
२१) इन्द्रजात्राको चलन कसले चलाएका हुन ??
जयप्रकाश मल्ल
२२) जोडा मिलाउनुहोस??
a) मकैको खेति=कृष्णलाल अधिकारी
b) सेतो बाघ=डायमण्ड शमशेर
c) चपाइएका अनुहार=दौलतविक्रम बिष्ट
d) २०कन्या = माधवप्रसाद घिमिरे
२३) जैविक विविधतामा सबैभन्दा धनी राष्ट कुन हो ??
इन्डोनेसिया
२४) मातृकाप्रसाद कोइराला कति पटक नेपालका प्रधानमन्त्री भएका थिए ??
२ पटक
(२००८ देखि २००९ र २०१० देखि २०११)
२५) नेपाली भाषाको उद्गम स्थल कुन ठाउँ हो ??
सिंजा उपत्यका
२६) संयुक्त राष्ट्र संघको सुरक्षा परिषदका स्थायी सदस्य रास्टहरु कुन कुन हुन ??
अमेरिका, रुस, चीन ,बेलायत र फान्स (सुत्र Russian Face)
२७) तल दिइएका बिकल्पमध्य तापको सबैभन्दा कमजोर सुचालक कुन हो ??
लिड
२८) रास्टिय जनगणना २०६८ अनुसार नेपालमा बोलिने भाषालाई बढ्दो क्रममा राख्दा कुन अप्सन सहि छ ??
मगर, नेवार, तामाङ, थारु
२९) संयुक्त राष्टसंघिय विश्व पर्यटन संगठनको प्रधान कार्यालय कहाँ रहेको छ ??
स्पेनको मेड्रीड
३०) सन २०१८ मा भएको २१ औ बिस्वकप फुटबल कुन देशले जितेको थियो ??
फ्रान्स
३१) G2G अवधारणा के संग सम्बन्धित छ ??
बैदेशिक रोजगारी
३२) बिदेशी र नेपालिको संयुक्त पुजि लगानि गरि संचालन गरिएको पहिलो बैंक कुन हो ??
नेपाल अरब बैंक लिमिटेड
३३) जोडा मिलाउनुहोस??a) मारुनी नाच=गुरुङ,मगर,तामाङ,कुमाल ...b) कौरा नाच=मगर c) धान नाच=लिम्बुd) सोरठी नाच=गुरूङ र मगर ३४) राणाकालिन दर्ज्यानी चिन्हलाई ठूलो बाट सानोको क्रममा मिलाउनुहोस ?मीरसुब्बा, सुब्बा,नायव सुब्बा र डिठ्ठा३५) बिहानीको तारा भनेर कुन ग्रहलाई चिनिन्छ ??बुध
लोकसेवा आयोग तयारीको लागि उपयोगी भिडियो प्राप्त गर्न लोकसेवा नेपालको च्यानल लाइ SUBSCRIBE गर्नुहोस यहा क्लिक गरि
The Mohegan Tribe | The JT Hub
ReplyDelete› 부산광역 출장안마 events › mohegans 보령 출장샵 › events › mohegans 화성 출장안마 Mar 21, 2021 대구광역 출장샵 — Mar 21, 2021 화성 출장안마 The Mohegan Tribe welcomes you to our entertainment, dining and gaming The official Mohegan Tribal Gaming and Entertainment